काठमाण्डू, २९ माघ– पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रि पर्वलाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ ।
आगामी फागुन ३ गते मनाइने महाशिवरात्रिको लागि मन्दिर परिसरमा रङरोगन, सरसफाइ, मुख्य मन्दिर क्षेत्र, साधु–सन्त बस्ने स्थान लगायत सफा र व्यवस्थित बनाउने काम यति बेला तिव्र पारीएको हो ।