डोल्पामा जिप दुर्घटना, ४ जना बेपत्ता

काठमाण्डु टुडे २०८२ माघ २९ गते ११:४२ मा प्रकाशित

काठमाण्डू, २९ माघ– डोल्पामा जिप दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–३ जिउबाट त्रिपुराकोट जाँदै गरेको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ ।

डोल्पा प्रहरीले घटनास्थलमा प्रहरी परिचलान गरिएको र थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us