
एजेन्सी – भारतीय नायिका दीपीका पादुकोणको जीवनमा धेरै ब्याइफेन्ड आए, तर लामो समय टिक्न सकेनन् ।
प्रायः ब्वाइफेन्ड फेर्नमा चुजी मानिएकी यी नायिकाको सम्बन्ध खेलाडीदेखि फिल्म नायकसम्म रहेको छ । उनको पहिलो लभ अफेयर मुम्बइका निहार पाण्डेसँग भयो ।
त्यसपछि उनले नायक रणबीर कपुरसँग प्रेम गरिन् । उनले क्रिक्रेट खेलाडी युवराज सिंहसँग पनि हिमचिम बढाइन् । त्यसपछि फेरि उनको रणवीर कपुरसँग माया बस्यो, तर धेरै समय टिक्न सकेन । अहिले उनी नायक रणवीर सिंहसँग रोमान्स गरिरहेकी छिन् ।