
काठमाण्डु– पप गायिका माइली साइरसले बाथरुममा नुहाइरहेको नाङगो तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।
सयाै गायिका तथा नायिकाहरुले नाङगो तस्वीरको विषयमा कडा आलोचना र मुद्धा खेपिरहेका बेला साइरसले नाङगो तस्वीर पोष्ट गरेर चर्चामा आएकी छिन् ।
उनले सार्वजनिक गरेको तस्वीरमा ‘लभ साइन’ले नितम्ब छोपेकी छिन् ।