एकचाेटि किस गरेको ५० हजार पाउण्ड

काठमाण्डु टुडे २०७१ भदौ २१ गते १३:२६ मा प्रकाशित

एजेन्सी– एक व्यक्तिले ५० हजार पाउण्ड खर्च गरेर हलिउड अभिनेत्री एलिजाबेथ हर्लीलाई एकपटक किस गरेका छन् ।
alija bethजुलियन भारती नाम गरेका व्यक्तिले त्यस्तो एल्जन जान च्यारिटी शो भइरहेका बेला हर्लीलाई किस गरेका हुन ।

कार्यत्रमका दौरान आइतबार उनले हर्लीको कम्मरमा समाएर किसको रोमान्स लिएका थिए । फिमेल फस्ट डटकम युकेका अनुसार उक्त रकम हर्लीले एचआईभी/एड्सका क्षेत्रमा सक्रिय एक संस्थालाई दिएकी छन् ।

 हर्ली पछिल्लो समय फोटो पत्रकार डेबिड यारोसँग डेटमा छिन् । उनी भारतीय नागरिक अरुण नायरकी पूर्वपत्नी हुन् ।

harli

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us