निजामति कर्मचारी विधेयक बर्खे अधिवेशनबाट पारित गरिने

काठमाण्डु टुडे २०८२ वैशाख १९ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, १९ वैशाख– सरकारले निजामती कर्मचारीसम्बन्धी विधेयक संघीय संसद्को बर्खे अधिवेशनबाट पारित गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा बाचन गर्दै राष्ट्रपति पौडेलले निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पारित गर्ने बताएका हुन ।

नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति पौडेलले भने, ‘निजामती कर्मचारी विधेयक संघीय संसदको यसै अधिवेशनबाट पारित गरिने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us