
काठमाण्डू, १९ वैशाख– सरकारले सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यमका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।
आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संघीय संसदमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष ०८२–८३ को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
यस्तै रेलमार्ग विस्तारको कामलाई निरन्तरता दिइने पनि सरकारले जनाएको छ ।