
काठमाण्डु – एक व्यक्ति बेलायती मोडलसँग एक रात सुत्न ४० हजार पाउण्ड तिर्न तयार भएका छन् ।
२७ वर्षीया मोडल तथा गायिका लरेन गुडगरलाई दुबईका फ्यानले यस्तो प्रस्ताव राखेको खुलासा भएको हो ।
दुबईका अमिरले कसैलाई नभन्ने सर्तमा प्रस्ताव राखेको लरेनले बताएकी छिन् ।
पूर्वप्रेमी जेक म्यालिनसाग सुतेको यौन भिडियो सार्वजनिक भएपछि चर्चामा आएकी लरेन केटा फेर्दै हिड्न माहिर छिन् ।