
काठमाण्डु– चर्चित फुटबलर रोनाल्डोकी प्रेमिका इरिना स्याक अर्कै पुरुषसँग समुन्द्री किनारमा मस्ती गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।
तस्वीरहरु हेर्दा अमेरिकाको हवाइस्थित समुन्द्री तटमा उनी निकै मस्ती गरिरहेकी देखिन्छिन् । उनी ती पुरुषसँग बालुवामा मडारिरहेकी छन् ।
तस्वीहरु हेर्दा यस्तो लाग्छ कि उनलाई अरु संसारको कुनै मतलब छैन । शरीरमा कपडाको नाममा विक्नी मात्र लगाएको देखिन्छ । केही तस्वीरमा उनले हल्का लजाएजस्तो गरी स्तनको टुप्पो हातले छोपेको देखिन्छ ।
२८ वर्षीया उनले स्तनलाई आफ्ना दुवै हातले छोपेको देखिन्छ । शरीरमा लागेको बालुवा हेर्दा उनी ती पुरुषसँग बालुवामा मस्तसँग मडारिएको प्रष्टै हुन्छ । अन्दाजी ३५ वर्ष जतिको पुरुष को थिए खुलाइएको छैन ।
–एजेन्सी