बाँदरले पैसा फालेपछि टिप्नेको मारामार

काठमाण्डु टुडे २०७१ भदौ १९ गते १३:०८ मा प्रकाशित

काठमाण्डु – भारतमा बाँदरले पैसा फालेपछि टिप्नेको हारालुछ भएको छ । १ सय रुपैयाका नोटको वर्षा गरिदिएपछि सबैको होसले ठाँउ छोडेको थियो ।

monkeyबाँदरले १ सय रुपैयाको गड्डी कतैबाट उठाएर ल्याएर घरको छतबाट फालेको स्थानीयले बताएका छन् ।

निर्माणाधिन भवनमा राखेको मनी ब्याग चोरेर हिडेको बाँदरले केही रकम फालेको र बाँकी बोकेर जङगलतिर लागेको छ ।

भुइँमा फालेको रकम टिप्न मरिहत्ते गर्ने एक टोली बाँदर लखेट्दै जङगलतफै लागेको पनि बुझिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us