काठमाण्डु, १७ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका सम्राटलाई हिन्दू धर्मको ग्रन्थ गीता उपहार दिएका छन् ।

मोदी जापानको औपचारक भ्रमणका क्रममा हाल टोकियोमा छन् । मोदीले मंगलबार जापान सम्राट अकिहितोलाई गीता उपचार दिएका हुन् ।
मोदीले गीता संसारकै अमूल्य उपहार भएको बताएका छन् । राजा अकिहितोलाई भेटेपछि सञ्चारकर्मीसँग उनले भने, ‘ गीताजस्तो बहुमूल्य उपहार अरु केही हुन सक्दैन’, मोदीले भनेका छन्, ‘मसँग अरु कही थिएन, गीता नै दिएँ ।