सुनसरीमा एक जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ पुष १५ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, १५ पुस– सुनसरीमा एक जना मृत अवस्थामा फेला परेका छन । सुनसरीको सुनसरीको रामधुनी नगरपालिका–७ स्थित लटर होली तालमा सोही ठाउँ बस्ने ७२ वर्षीय भद्र लिम्बु मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

लिम्बु आइतबार मृत अवस्थामा फेला परेका हुन । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us