एमाले सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८१ पुष १० गते १४:१९ मा प्रकाशित

काठमाण्डु, १० पुस– सत्ता घटक दल एमालेको सचिवालय बैठक जारी छ । बैठक एमाले मुख्यालय च्यासलमा केहिबेर अधि मात्रै सुरु भएका एक नेताले जानकारी दिएका छन । बिहान ११ बजे बस्ने भनिएको बैठक भर्खरै सुरु भएको ति नेताले जानकारी दिएका छन ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समय नमिलेकाले बैठक बस्न ढिलाइ भएको ति नेताले जानकारी दिएका छन । जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची रहको बताइको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us