बुढानीलकण्ठमा एक जना मृत फेला

काठमाण्डु टुडे २०८१ मंसिर १८ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– काठमाण्डुको बुढानीलकण्ठ मा एक जना मृत अवस्थामा फेला परेका छन ।

बुढानीलकण्ठ नगरपालिका–६ टनागाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका २५ वर्षीय उमेश मोक्तान आफ्नै डेरा कोठामा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us