झापा, १२ कात्तिक– झापाको मेचीनगर नगरपालि–६ बाट प्रहरीले सात क्विन्टल अवैध लसुन बरामद गरेको छ।
बाँस झ्याङमा लुकाएएको तीन लाख पचास हजार बराबरको सुन गएराति बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद लसुन मेची भन्सार कार्यालयको जिम्मा लगाइएको पठाइएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीेले जानकारी दिए ।