काठमाण्डु, ७ मंसिर– सत्ता घटक दल एमालेको ¥याली सभामा परिणत । काठमाण्डु विभिन्न ठाउँबाट निस्किएको ¥याली दरबारमार्गमा पुगेर सभामा परिणत भएको हो ।
नारायणहिटी दरबार संग्रहालय परिसरमा आयोजित सभालाई केहीबेरपछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।