विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ कार्तिक १ गते ११:३८ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– आज (बिहीबार) विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बैठक आज दिउँसो ३ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा समितिको बैठक बस्न समितिले जानकारी दिएको छ ।

बैठकले महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us