काठमाण्डुको शंखमुलमा पुरुषको हत्या

काठमाण्डु टुडे २०८१ भदौ १० गते ९:३३ मा प्रकाशित

काठमाडण्डु, ११ भदौ काठमाण्डुको शंखमुलमा एक पुरूषको हत्या भएको छ ।

शंखमुलस्थित बुद्धबिहार अगाडिको पुल हाउसमा गएराति पुरुषको हत्या भएको हो ।

मृतक रुपक बान्तवा रहेको र उनको थप विवरण खेल्न बाँकी रहेको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । हत्यामा संलग्नको प्रहरीले खोजी गरिरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us