रास्वपा नयाँ सरकारमा सहभागी नहुने

काठमाण्डु टुडे २०८१ असार १८ गते ११:४६ मा प्रकाशित

काठमाण्डु, १८ असार– रावि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

आज (मंगलबार) बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us