काठमाण्डु, १० असार– काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ को लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ ।
आज सोमबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष ०८१ /८२ का लागि नगर सभामा २५ अर्ब ७० करोड ६३ लाखको बजेट बजेट प्रस्तुत गरेकी हुन् ।