युरो २०२४ गुमाउने चर्चित अनुहार
काठमाण्डु टुडे
२०८१ जेठ ३० गते १७:३७ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– आगामी शुक्रबार देखी युरोपेली फुटबलको महाकुम्भ युरो २०२४ यही जर्मनीमा सुरु हुँदैछ । प्रतियोगितामा युरोपका महारथी टोलीहरू सर्वोच्च उपाधिका लागि एक महिना लामो प्रतियोगितामा खेल्ने छन ।
तर, यस पटकको युरोमा केही ठुला नामहरूलाई हेर्न नपाइने भएको छ । केही स्टार खेलाडीहरू घाइते हुँदै प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका छन् भने केही खेलाडी भने राष्ट्रिय टोलीमा समावेश नै हुन समेत सकेका छैनन । यहाँ त्यस्ता केही खेलाडीहरूको सूची प्रस्तुत गरिएको छ ।
युरो २०२४ गुमाउने चर्चित यी अनुहारहरु
- फ्रान्चेस्को एचेर्बी (इटाली)
- डेभिड अलाबा (अस्ट्रिया)
- डोमेनिको बर्राडी (इटाली)
- स्भेन बोटम्यान (नेदरल्यान्ड्स)
- थियाबट कोर्टवा (बेल्जियम)
- मार्टेन डे रुन (नेदरल्यान्ड्स)
- फ्रांकी डी योङ (नेदरल्यान्ड्स)
- लेविस फर्गुसन (स्कटल्यान्ड)
- गाभी (स्पेन)
- सर्जी ग्नाब्री (जर्मनी)
- ज्याक ग्रिलिस (इंग्ल्यान्ड)
- जोर्डन हेन्डरसन (इंग्ल्यान्ड)
- लुकास हर्नान्डेज (फ्रान्स)
- म्याट ह्युमल्स (जर्मनी)
- रिस जेम्स (इंग्ल्यान्ड)
- ह्यारी म्यागवायर (इंग्ल्यान्ड)
- क्रिस्टोफर एनकुन्कु (फ्रान्स)
- पाउल पोग्बा (फ्रान्स)
- मार्कस रासफोर्ड (इंग्ल्यान्ड)
- राहिम स्टर्लिङ (इंग्ल्यान्ड)
- जुरिएन टिम्बर (नेदरल्यान्ड्स)
- सान्ड्रो टोनाली (इटाली)
- बेन ह्वाइट (इंग्ल्यान्ड)