काठमाण्डु, २५ जेठ– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दामाको न्यायाधीशद्वय हरिप्रसाल फूयाँल र तिलप्रसाद श्रेष्ठको पेशी तोकिएको छ ।
आज (शुक्रबार) न्यायाधीशद्वय हरिप्रसाल फूयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो ।