लोकसभा निर्वाचन: ५४३ सिटमध्ये अहिलेसम्म ३ वटाको आयो परिणाम

काठमाण्डु टुडे २०८१ जेठ २२ गते १६:२९ मा प्रकाशित

एजेन्सी– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा लोक सभाका ५४३ सिटमध्ये मंगलबार दिउँसो पौने ३ बजेसम्मको परिणामअनुसार ३ क्षेत्रको मात्र नतिजा आएको छ ।

जसमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले २ सिट जितेको छ भने कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १ सिट जितेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us