काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आज (मंगलबार) संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक बर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेट मार्फत सो रकम विनियोजन गरीएको अर्थमन्त्री पुनले यस्तो जानकारी गराएका हुन ।