न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डाको अन्त्य गर्न रास्वपाकी सांसद गौतमको माग

काठमाण्डु टुडे २०८० चैत २० गते १४:३१ मा प्रकाशित

काठमाण्डु, २० चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्य गर्नूपर्ने बताएकी छन ।

आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएकी हुन न्यायाधीश नियुक्ति गर्दा राजनीतिक भागबन्डा हुने गरेको उनले भन्दै असन्तुष्टि व्यक्त गरेकी छन ।

उनले न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाउँदा समस्या आएको बताएकी छन । कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी राख्ने गरिएको भन्दै यसमा पनि सुधार गर्नुपर्नृे पनि उनले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us