चीनसँग नयाँ नाका खोल्न प्रस्ताव राख्छुः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८० भदौ १२ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा प्रस्ताव राख्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ नाका खोल्ने प्रस्ताव भ्रमणका क्रममा राख्ने विषय एजेण्डामा रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us