
काठमाण्डु, १० भदौ– सरकारी वकिल कार्यालय काठमाण्डुले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्ते अभियोगमा मात्र मुद्दा चलाउने भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) किर्तेर संगठित अपराध दुवैमा मुद्दा चलाउन सुझाव दिँदै रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलले भने किर्तेमा मात्र मुद्दा दायर गर्ने निर्ण गरको
जिल्ला सरकारी वकिल कार्यालय स्रोतले बताएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार २ सय ९० ८६ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।