लिबर्टी कलेजका एक कामदार मृत फेला

काठमाण्डु टुडे २०८० जेठ १७ गते १३:३२ मा प्रकाशित

काठमाण्ठु ,१७ जेठ- लिबर्टी कलेजका एक कामदार इनारमा मृत फेला परेका छन् ।

काठमाण्डु महानगरपालिका-२९ अनामनगर स्थित कलेजको भवनभित्र रहेको इनारमा भक्तपुर नगरपालिका९५ भेलुखेत घर भई हाल काठमाण्डु टेकु बस्ने ४० वर्षीय राम देउला मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us