
काठमाण्डु ,१५ जेठ- सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी वाटर फ्रम द हिमालयु कार्यक्रम घोषणा गरेको छ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष 0८०/८१ को बजेट धोषण गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न सहजीकरण गर्ने बताएका छन्।