माओवादी केन्द्र विभागीय प्रमुखहरुको बैठक सुरु

काठमाण्डु टुडे २०७९ चैत २४ गते १८:१० मा प्रकाशित

काठमाण्डु ,२४ चैत- नेकपा माओवादी केन्द्रको विभागीय प्रमुखहरुको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बैठक सुरु भएको हो।बैठकमा पार्टीका ३४ विभागका प्रमुखलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले छलफल गर्न छन ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने कार्यक्रमका विषयमा सुझाव दिन प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us