लिपुलेक,लिम्पियाधुरामा जनगणना किन नभएको हो?,सांसद कुँवर

काठमाण्डु टुडे २०७९ चैत १२ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, १२ चैत- नेपालको भूभाग रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरामा जनगणना नभएको विषय प्रतिनिधिसभामा प्रश्न उठेको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले उकत क्षेत्रमा जनगणना नभएको सुनिएको भन्दै किन नभएको हो भन्दै प्रश्न गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us