जर्मनीको ह्याम्बर्गमा गोली चल्दा ६ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन २६ गते ११:५२ मा प्रकाशित

एजेन्सी– जर्मनीको ह्याम्बर्गमा एक व्यक्तिले गोली चलाउँदा कम्तिमा ६ जनाको मूत्यु भएको छ । इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चल्दा ६ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ ।

ह्याम्बर्गकै ग्रस ब्रोस्टल भन्ने स्थानमा पनि गोली चल्दा केही मानिस घाइते भएका छन । यो घटनाको उद्देश्य अझै यकिन हुन नसकेको प्रहरी प्रवक्ता होल्गर भेरेनले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us