मन्त्रीपरिषदको बैठक बस्दै

काठमाण्डु टुडे २०७९ माघ १६ गते १३:२४ मा प्रकाशित

काठमाण्डु,१६ माघ– मन्त्रीपरिषदको बैठक बस्ने भएको छ।

बैठक आज दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न भएको छ ।

बैठकमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us