माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाण्डु टुडे २०७९ माघ १६ गते १३:१८ मा प्रकाशित

काठमाण्डु,१६ माघ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

स्थायी समिति बैठक रोकेर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको संगठनिक योजना र कार्यविभाजन सम्बन्धी योजना समेत ल्याउने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us