कैलालीमा एक जना मृत फेला

काठमाण्डु टुडे २०७९ माघ १५ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,१५ माघ– कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन । गोदावरी नगरपालिका–९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेका प्रहरीले बताएको छ ।

उनी आफ्नै खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us