एसईईको समय तालिका सार्वजनिक

काठमाण्डु टुडे २०७९ माघ १४ गते १०:५१ मा प्रकाशित

काठमाण्डु १४ माघ माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने बतायको छ। बोर्डको बैठकले १७ गतेबाट सञ्चालन हुने एसइईको परीक्षा तालिका पनी सार्वजनिक गरेको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us