
काठमाण्डु ,१३ माघ- नेकपा माओवादी केन्द्रको स्थायी समितिको अर्को बैठक माघ १६ गते बस्ने भयको छ।
माघ १२ गतेबाट सुरु भएको बैठक आज शुक्रबार १३ गते बसेर अर्को बैठक माघ १६ गते ११ बजे बस्नेगरी सकिएको स्थायी समितिका एक सदस्य जानकारी दिए ।
आजको बैठकमा निर्वाचन समीक्षा र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल सांगठानीक अवस्था र पछिल्लो परिवर्तित जस्ता बिषयमा छलफल भयको छ।