
काठमाण्डु, १२ माघ- उपप्रधानमन्त्री एंवम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्ने बतायका छन।
आज रुपन्देहीमा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा बोलदै मन्त्री लिङ्देनले नेपाल हिन्दु राष्ट्र कायमै रहनुपर्ने पक्षमा आफू रहेको बताएका छन् । लिङ्देनले पण्डितहरूले समेत बोल्न नसकेको बेला नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर आफू उभिएको बताएका हुन् ।
उनले जगद्गुरु पीठ निर्माणका लागि सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘