
काठमाण्डु,२६ पुस– कांग्रेसले नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज (मंगलबार) संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले बताएका छन ।b