माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाण्डु टुडे २०७९ पुष २५ गते १२:१७ मा प्रकाशित

 काठमाण्डु,२५ पुस– नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । माओवादी केन्द्रको संसद बैठक बस्नु अघि दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।

माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने भएकाले दलको बैठकमा यो विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us