प्रधानमन्त्री प्रचण्डद्धारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन

काठमाण्डु टुडे २०७९ पुष १७ गते १४:११ मा प्रकाशित

पोखरा, १७ पुस–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आज (आइतबार) अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन् ।

पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us