
काठमाण्डु,१३ मंसिर– सुनसरी–३ मा एमालेकी भगवती चौधरी जित नजीक पुगेकी छन ।
चौधरीले ३६ हजार १३३ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएका छन्।
अब १० हजार ६२४ मत गन्न बाँकी छ। चौधरी कांग्रेसका गच्छदारभन्दा ५ हजार ५३५ मतले अगाडि रहेकी छन