
काठमाण्डु,१३ मंसिर– धनुषा ४ को (ख) मा एमालेका हरिनारायण महतो विजयी भएका छन् ।
हरिनारायणले १७ हजार ३०२ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधन महतोले १५ हजार ९६० मत पाए ।
हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् भने महतो मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन ।