एकीकृत सामाजवादीले चुनावी समीक्षाका लागि सचिवालय बैठक बोलायो

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते ११:५३ मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– नेकपा एकीकृत सामाजवादीले चुनावी समीक्षाका लागि सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजेपछि बस्नेगरी बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

बैठकमा ‘चुनावको समीक्षा र पार्टीको भावी कार्यक्रम लगा यतमा सामान्य छलफल सुरु हुन्छ’, पाण्डेको भनाइ छ । एकीकृत सामाजवादी पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जितेपनि थ्रेसहोल्ड कटाउन मुस्किल हुने देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us