धनुषा– ४ मा एमाले सचिव रघुवीर महासेठ विजयी

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते १०:४८ मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– धनुषा– ४ मा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ३२ हजार ११२ मत प्रप्त गरेका छन् ।

यसअघि २०७४ को निर्वाचनमा पनि महासेठ विजयी भएका थिय । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै यस पटक पनि उनी पुन विजयी भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us