
काठमाण्डु, १८ असोज– लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको खुदी आसपास केन्द्रविन्दु भएर मंगलबार राति राति ८ बजेर ४१ मिनेटमा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भुकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, मनाङ र कास्कीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।