बधाई छ हैं ! आईएमईको “मैले बनाएको नम्वर वान फेसबुक प्रतियोगिता” काे विजेता काठमाण्डुकी खुशु लिम्बुलाई सामसुङ्ग ग्राण्ड २ मोवाईल पुरस्कार स्वरुप प्रदान गर्दै आईएमईका बजार तथा व्यापार प्रबद्र्घन प्रमुख डेनियल डि. श्रेष्ठ ।
काठमाण्डु टुडे
२०७१ असार २५ गते ८:०४ मा प्रकाशित