प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढ्यो

काठमाण्डु टुडे २०७९ असोज १२ गते १२:०९ मा प्रकाशित

 काठमाण्डु,१२ असोज–  प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ ।

६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us