सूर्या लाइफ इन्स्योरेन्सका सेयरधनीको हात खाली

काठमाण्डु टुडे २०७९ असोज ११ गते १२:३६ मा प्रकाशित

 काठमाण्डु,११ असोज– सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ। कम्पनीको ९ असोजमा बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने घोषणा गरेको हो। 

कम्पनीले आर्थिक वर्ष २०७७-७८ मा सेयरधनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफसँग मर्जरको प्रक्रियामा रहेकाले अहिले लाभांश नबाँड्ने घोषणा गरेको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us