एसियन लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको तालिम दिने

काठमाण्डु टुडे २०७९ असोज २ गते १३:४१ मा प्रकाशित

 काठमाण्डु,२ असोज – एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८० मा विभिन्न स्थानमा तीन दिने जीवन बीमा अभिकर्ता तालिम दिने भएको छ ।

उक्त तालिम लिन इच्छुक उम्मेलवारले तालिमसम्बन्धी विवरण कम्पनीको वेबसाइट  http://www.asianlife.com.np/ मा प्रकाशित गरिएको छ ।

विवरणअनुसार आफूलाई सजिलो पर्ने स्थानमा तालिम लिन कम्पनीको सम्पर्क कार्यालयमा जानकारी लिएर तालिम लिन सक्नेछन् ।
 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us